Thursday, May 28, 2015

महाभूकम्पको एक महिनाः के–के भयो ? एक डकुमेन्ट्री (भिडियोसहित)

0 comments
महाभूकम्पको एक महिनाः के–के भयो ? एक डकुमेन्ट्री (भिडियोसहित)काठमाडौं, जेष्ठ १२ । विनाशकारी भूकम्प गएको एक महिना पूरा भएको छ ।वैशाख १२ गते घन्टाघरको घडीमा सुइले ११ बजेर ५६ मिनेट के चुमेको थियो, त्यति नै बेला गोरखाको बारपाकमा भूकम्पले दिएको एक धक्काले वर्तमान नेपालको आकृति नै चकनाचूर बनाइदियो ।७ दशमलव ६ म्याग्निच्यूडको मूल भूकम्प र चार म्याग्निच्यूडमाथिका २६७ ओटा पराकम्पनले ३९ जिल्ला प्रत्यक्ष प्रभावित बनेका छन् भने १४ जिल्ला त खन्डहरमै परिणत भएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site