Thursday, June 11, 2015

नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का

0 comments
काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो । नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।
-

0 comments:

Like us

 

Search

 
Enjoy the site