एनसेलले ग्राहकहरुको लागि माइक्रोम्याक्स मोबाइलसँग साझेदारी गरेर नयाँ योजना ल्याएको छ।
‘एनसेल लोडेड एकमा अनेक अफर’ योजना अन्तरगत माइक्रोम्याक्सको १० हजार रुपैयाँ पर्ने क्यान्भास स्पार्क क्यू ३८० मोडलको मोबाइल किन्दा एनसेलले निम्न सुविधाहरु दिनेछ।
–६ हजार रुपैयाँ बराबरको बोनस व्यालेन्स, ३ महिनाको लागि मान्य हुने र एनसेल नेटवर्क भित्र
–१ जीबी डाटा, प्रत्येक महिनाका दरले ३ महिनासम्मको लागि
– निःशूल्क एनसेल सिमकार्ड
यो सुविधा एनसेल सेन्टर, एनसेल सप तथा आधिकारिक विक्रेतामा उपलब्ध रहेको छ।
माइक्रोम्याक्स क्यान्भास स्पार्क क्यू ३८० मा दुईवटा सिम लाग्छ । यसको स्क्रिन ४.७ इन्चको रहेको छ जसले ५४०×९६० पीक्सेल रिजोलुसनको गुणस्तर दिन्छ।
यो स्मार्टफोन एन्ड्रोइडको ५.० ललीपप अपरेटिङ सिस्टममा काम गर्छ र यसमा क्वाडकोर १.३ जीएचजेडको प्रोसेसर रहेको छ।
यसमा १ जीबी र्याम र ८ जीबी इन्टरनल मेमोरी रहेको छ जसलाई ३२ जीबीसम्म बढाउन मिल्छ।
यसको पछाडि ८ मेगापीक्सेल र अगाडि २ मेगापीक्सेलको क्यामरा रहेको छ।
यसमा २००० एमएएचको ब्याट्री रहेको छ।
यो मोबाइलको हार्डवेयरमा १ वर्ष र अरु पाटपूर्जामा ६ महिनाको वारेन्टि पनि दिइएको छ।

0 comments:
Post a Comment