असार २०,गएराती आइतबार आयोजक राष्ट्र चिलीले अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिका कप उपाधि २०१५ उचालेको छ। पेनाल्टी सुटआउटमा चिली ४-१ ले विजयी भएको हो। अर्जेन्टिनाका लागि एक मात्र पेनाल्टी गोल मेसीले गरे।
२२ वर्षपछि ठूलो उपाधि नजिक पुगेको अर्जेन्टिना फेरि मैदानमा चुक्यो। सन् २०१४ को विश्वकपको फाइनलमा पनि अर्जेन्टिना पराजित भएको थियो। करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर नजिक पुगेको अर्जेन्टिनाले फेरि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।

0 comments:
Post a Comment