Friday, July 31, 2015

नेपाल वायुसेवा निगमलाई १४८ जना कर्मचारीको आबस्यकता

नेपाल वायुसेवा निगमले साहायकदेखि अधिकृतसम्मका १४८ जना कर्मचारीको पदपूर्तीका लागि बिज्ञापन आह्वान गरेको छ ।साउन १४ गते प्रकाशित गरेको विज्ञापनमा २१ दिनभित्र आवेदन पेश गरिसक्नुपर्ने बताएकोछ । निगमले सबैभन्दा धेरै सहायक पदका लागि ५६ कर्मचारीको आवश्यकता माग गरेको छ । साथै निगमले अधिकृत २४ जना वरिष्ठ साहयक १८ जना, साहयक ४ जना, लेखा अधिकृत २३ जना, वरिष्ठ लेखा सहायक ६ जना, तथा लेखा सहायक २१ जना माग गरेको छ ।


Like us

 

Search

 
Enjoy the site