Thursday, July 30, 2015

कास्कीको पहिरोमा ३० को मृतु र २३ अझै बेपत्ता

पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी अहिलेसम्म ३०  जनाको ज्यान गएको छ । पहिरोमा अझै २३ जना बेपत्ता भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार धिकरपोखरीमा २ , भदौरेतामागिमा ५ र लुम्लेमा २३ गरी ३०  जनाको मृत्यु भएको छ। गएराति १ बजे भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएको थियो।

Like us

 

Search

 
Enjoy the site