त्यसअघि आजै बिहान ९ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको धक्का गएको थियो ।
गत वैशाख १२ को ‘गोरखा भूकम्प’ गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम रोकिएको छैन । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिक जसो परकम्प गइरहेका छन् ।बैसाख १२को ७.९ म्याग्निच्यूडको भूकम्पपछि चार म्याग्निच्यूड वा त्यसमाथिका ३६३ धक्का गइसकेका छन्।
