काठमाडौं, १२ साउन । इन्डोनेसियाको पपुव राज्यको राजधानी जयापुरामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेक्षणका अनुसार मंगलवार बिहान ६ :४१मिनेट जाँदा ७ .० रेक्टर स्केल को भूकम्प गएको हो ।
एक ब्यक्तिको मृतु भएको छन् र कयौ घरहरुमा क्षती पुर्याइएको छन् अन्य विवरण आउन बाँकी रहेको छ । यस अघि सन २००४ मा इन्डोनेसियाको सुमात्रा द्वीपमा गएको शक्तिशाली भूकम्पको कारण २,३०,००० मानिसको मृत्यु थियो ।