
अचानक करेन्ट लागेर गम्भीर घाइते भएका मोक्तानको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता, उदयपुर त्रियुगा नगरपालिका१७ बस्ने रामकुमार सदाको ११ महीनाका छोरा बिरेन सदाको आप्mनै घर नजिकै पानी जमेको खाल्डोमा डुबी मृत्यु भएको छ। गम्भिर घाइते शिशुको उपचारका लागि अस्पताल लाँदा अस्पतालमै मृत्यु भएको बताइएको छ।
यसैबीच,काठमाडौं महानगरपालिका १४ बल्खुस्थित खाली जग्गामा पाल टाँगी बसेका काभ्रे साँगाका ६६ वर्षीय सानुकाजी बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment