श्रबण ६ बुधबार -काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा ४.६ रेक्टर स्केलको भुकम्प राति १० बजेर १४ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। राजधानी नजिक केन्द्रबिन्दु भएकोले राजधानीलाई निकै नै हल्लाएको थियो। बैशाख १२ देखि लगातार भुकम्पको एकपछि अर्को धक्काले काठमाडौँका अधिकांस मानिसहरुलाई त्रशित बनाएको छ।


0 comments:
Post a Comment