Monday, August 10, 2015

आज दिउसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का

0 comments
२५ श्राबन : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ ।

सोमबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा अफगानको हिन्दुकुश प्रदेश लाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा भारतको राजधानी दिल्ली, पञ्जावसहित,पाकिस्तानमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् ।
एजेन्सी


0 comments:

Like us

 

Search

 
Enjoy the site