काठमाडौं, ५ भदौ – फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो होला भनेर हेर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने आज हामी तपाईहरुलाई एउटा सजिलो उपाए दिनेछौ । यसका लागि तपाइले ‘हु डिलीटेड मी अन फेसबुक’ नामक एप प्यायोग गर्नुपर्ने छ । यो एपले सबै कुराको जानकारी दिनेछ। यस एपले फेसबुकमा भएका फ्रेन्ड लिस्टमा नजर राख्ने छ। तर यो एप फेसबुकले आफैं निर्माण गरेको भने होइन।
यो नयाँ एप ट्विटरको हु अनफलोड मी जस्तै हो। फेसबुकको यो नयाँ एपले तपाईको पुरानो गतिविधिहरुलाई भने हेर्ने छैन। यो एप फोनमा इन्सटल भएपछि मात्र काम गर्ने छ। यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ। यस एपको प्रयोग बाट तपाइले सजिलै संग फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो भनेर हेर्न सक्नु हुनेछ । एजेन्सी

0 comments:
Post a Comment