काठमाडौं,२४ साउन- भारतको झारखण्डमा बोक्सीको आरोप लगाएर ५ महिलाको हत्या भएको छ । झारखण्डको राजधानी राँचीसंगै रहेको एक गाँउमा ५ जना महिलालाई बोक्सीको आरोप लगाएर स्थानीय वासिन्दाले कुटेर हत्या गरेका हुन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSj1S25Wxs2rPThQFaogjZj3jVdiopY7y9n5mERs5wgJYRPZJ6L24pCIFGp81OEZC5HeaME3jgsw42oP7uzaqWtqBIK6NLNZLrNcZYB8GFA3HilCNSxACB5lIHejkawWAnqXk2lGHKU9GQ/s640/bokshi.jpg)
हत्या हुनेमा आमा छोरी समेत छन् । हत्यामा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार तयस गाँउमा ५ जना बच्चाको विभिन्न कारणले मृत्यु भएको थियो । तर पछि गाँउ पञ्चायतको भेलाले पाँच जना स्थानीय महिलामाथी बोक्सीको आरोप लगाए पछि स्थानीयले ति महिलालाई घरवाट केहि पर लगेर ढुङ्गाले कुटेर हत्या गरेका हुन् ।
यो क्षेत्र भारतको अन्धविस्वासले ग्रस्त क्षेत्र हो । झारखण्डमा विगत १० वर्षमा बोक्सीको आरोपमा करिब १२ सय महिलाको हत्या भएको छ ।

0 comments:
Post a Comment