Tuesday, September 15, 2015

आङकाजी शेर्पा २० हजार धरौटीमा रिहा

0 comments
२८ भदौ सोमबारका दिन जनजाति नेता आङकाजी शेर्पा सोमबार रिहाई भएका छन् । काठमाडौं जिल्ला अदालतको फैसलाले २० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । नेपाल प्रहरीले 'साईबर अपराध' गरेको अभियोगमा भदौ १६ गते पक्राउ गरेको थियो । शेर्पा संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासि जनजाती महासंघका पूर्वमहासचिव हुन् । 'बाह्र दिनपछि बीसहजार धरौटीमा छुट्नु भएको छ,' महासंघका उपाध्यक्ष डण्ड ढोक्पेले भन्नुभएको छ । श्रोत : कान्तिपुर 

0 comments:

Like us

 

Search

 
Enjoy the site