काठमाडौं, २६ भदौ – साउदी अरबको मक्का शहरमा क्रेन खस्दा १ सय ७ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको पवित्र धर्म स्थल मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको जनाएका छ ।

हावा हुरी संगै पानी परे पछि क्रेन मस्जिदको छतमा ठोकिदा सो दुर्घटना भएको बताइएको छ। मृत्यु सबै
मक्कामा हज गर्न गएका तीर्थयात्री रहेका छन् ।नमाज पढिरहेका बेला अचानक रातो रंगको क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो ।श्रोत : रोयटर्सले
VIDEO

0 comments:
Post a Comment