३० भदौ । सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ । सडक विभागमार्फत काँकरभिट्टा-बुटबल, नारायणगढ-काठमाडौं र मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।
विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को-अपरेसन (एमसिसी) गरी तीनवटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नति गर्ने यषेजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए ।
यी सडक आयोजनाकालागि सरकार सकारात्मक देखिएकोले योजना कार्यान्वयन हुने कार्कीको भनाई छ । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

0 comments:
Post a Comment