Thursday, September 17, 2015

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

0 comments
काठमाडौं, भाद्र ३१। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ । विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा भएको स्रोतको दावी छ ।
नेपालका ठूलै व्यक्तिको संलग्नतामा रहेको एक इड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।आजको आर्थिक दैनिकमा समाचार छापिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site