Wednesday, September 30, 2015

बंगलादेशबाट हवाई इन्धन ल्याउने तयारी

0 comments
१३ असोज २०७२ - भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

इन्धन आपूर्ति ठप्प भएपछि  हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो ।
अहिले विशेष परिस्थिति भएकाले हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृर्हकार्य गरिरहेका छौं, निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले भने, इन्धन हवाइजहाजबाट ल्याउने छौं । तयारी सोही अनुसारको भइरहेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site