Saturday, November 14, 2015

फेसबुक म्यासेन्जरमा म्यासेज डिलिट हुने नयाँ सुबिधा

0 comments
२८ कात्तिक-लोकप्रिय सामाजीक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सुविधा प्रदान गर्ने भएको छ । फेसबुकका अनुसार अब म्यासेन्जर प्रयोगकर्ताले पठाएको र प्राप्त गरेको म्यासेज स्वतः डिलिट हुने भएको छ ।
यसअघि विभिन्न सामाजिक सञ्जाल र म्यासेन्जरहरुले दिँदै आएको यो सुविधालाई फेसबुकले बल्ल प्रयोग गर्न लागेको हो । म्यासेन्जरमार्फत् पठाएका म्यासेज डिलिट हुने बनाउने वा नबनाउने बारे प्रयोगकर्ताले अप्सन छान्नुपर्ने हुन्छ । यो सुविधा प्रयोग गरेपछि म्यासेजहरु १ घण्टापछि आफैं डिलिट हुनेछन् । अहिले फ्रान्समा परिक्षण भैरहेको यो सुविधा विस्तारै अन्य देशमा समेत विस्तार गरिने फेसबुकले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site