Thursday, November 5, 2015

भारतीय मेडियाले लेख्यो भारतीय प्रधानमन्त्री थर्काउने पहिलो नेपाली प्रधानमन्त्री ओली बन्यो

0 comments
काठमाडौं – भारतीय संस्थापननिकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने पहिो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ । नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो ।

सो पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलोपटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । आजको राजधानी दैनिककमा खबर छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site