Saturday, November 14, 2015

बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको झुटो प्रचार भिडियो सहित हेर्नुहोस

0 comments
२८ कार्तिक। नेपालमा नाकाबन्दी गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको बताएपछि नेपाल तथा बेलायतमा विरोध भएको   भने सामाजिक सञ्जालमा कडा निन्दा गरिएको छ। एक वर्षअघि नेपालमा भ्रमणमा आउँदा बुद्धको भूमिमा टेक्न पाउँदा आफू गौरबवान्वित भएको बताउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर भारत बुद्भको भूमि भएको झुटो प्रचार गरेका छन्।





Video 

0 comments:

Like us

 

Search

 
Enjoy the site