
केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले जानकारी दिए। ‘चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अड्किएको छ,’ ती अधिकारीले भने इन्धन सम्झौता भएको एक साताभित्र केरूङबाट खानीखोलामा रहेकाे अाेम ग्यासकाे डिपाेसम्म ग्यास आइपुग्छ।
ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित अाेम ग्यास डिपोको अवलोकन गरिसकेका छन्।
0 comments:
Post a Comment