
सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ । ६ महिनाअघि देखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् । म्याद र भिसा दुवै भएको हस्तलिखित पासपोर्टलाई पनि तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments:
Post a Comment