परीकार स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ अझै त्यसमाथि पनि अकबरे खुसार्नी विशेष मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धीगर्नुका साथ साथै मानिसलाई फूर्तिलो बनाउछ ।
अकबरे खुसार्नीका केहि फाईदाहरु यस्ता छन् ।
•अकबरे खुर्सानी मा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदाजक छ ।
•
ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै उपयोगी हुन्छ ।
•
मोटोपन घटाउछ ।
•
रगतमा चिनीको मात्रा घटाउछ ।
•
पिसावको विरामी लाई लाभदायक छ ।
•
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
•
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
•
थकाइ मेटाउछ ।
0 comments:
Post a Comment