Sunday, March 13, 2016

धदिङ केन्द्रबिन्दु भएर भुकम्प गयो

0 comments

काठमाडौँ, फाल्गुन ३० -आइतबार बिहान ११ बजे धदिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का महशुस काठमाडौँसम्म गरिएको छ।
        गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site