Sunday, September 20, 2015

काठमाडौंको पुरानो बसपार्कमा संविधान बिरोधि बन्दकर्ता द्वरा बस जलाइयो

0 comments

३ असोज २०७२ काठमाडौं। नेपालको संविधान २०७२ जारी भएको घोषणा गर्ने दिन आइतबार विभिन्न दल तथा जनजातिका समूहहरुले गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको छ ।

यसैक्रममा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौंको पुरानो बसपार्क गन्तव्य तर्फ हिँड्न लागेको बा. ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका हुन् । अहिले उक्त बसमा लागेको आगोलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
VIDEO
Video by media np

0 comments:

Like us

 

Search

 
Enjoy the site