Tuesday, October 20, 2015

कम्प्युटर , टेलिभिजन सबैलाई खरानी बनाइदिने पेन ड्राईभ

0 comments

३ कार्तिक २०७२ - यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।

युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।

रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।

उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।

यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।

यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने । अनलाइन खबर बाट ।

Meri Bassai, October 20 2015

0 comments

३ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
meri-bassai-october-20-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Jire Khursani, 19 October 2015

0 comments

२ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-19-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-03

0 comments

३ कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 19, 2015

Dhamala Ko Hamala with Keki Adhikari

0 comments
 १ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली नायिका केकी अधिकारीसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ केकी अधिकारीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-02

0 comments

२ कार्तिक २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 18, 2015

Sajha Sawal Episode - 414 Reconstruction Process

0 comments

१ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१४ हेर्नुहोस । भूकम्पपछि घरबास गुमाएकाहरु सरकारले घर बनाउन दिने अनुदान कहिले र कसरी पाइएला अन्यौलमै छन् । पुनर्निर्माणको जिम्मा पाएको प्राधिकरणले भने अझै पूर्णता पाएको छैन । भूकम्प प्रभावित क्षेत्रमा कहिले र कसरी अगाडी बढ्ला त पुनर्निर्माणको काम? आजको साझा सवाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सभासद् राधिका तामाङ र कलाकार कुन्जना घिमिरे सँग गरिएको बहस साझा सवाल. . .
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 17 October 2015

0 comments
३० असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २२  
HAKKA HAKKI
VIDEO
hakka-hakki-17-october-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Saab Oct 17th, 2015

0 comments
 २०७२ ३० असोज शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२२ भिडियो सहित हेर्नुहोस।
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 17, 2015

Sagarmatha Samachar 2072-06-30

0 comments

३० आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, October 16, 2015

Bhadragol, 16 October 2015

0 comments
२९ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८५ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-16-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 15 October 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज २८ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-15-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 15, 2015

Kantipur Nepali News, 14 October 2015

0 comments

२८ असोज २०७२ बिहिबार बिहान ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Former Prime Minister Madhav Kumar Nepal in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २७ असोज २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा ,नेपाली राजनैतिक क्षेत्रका चर्चित व्यक्ति ने.क.पा.एमालेका नेता तथा पूर्व प्रधानमंत्री माधब कुमार नेपालसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

डीआईडी ५ फस्ट रनर अप निर्मल तामाङ नेपाल आए एअरपोर्टमा भब्य स्वागत

0 comments

 काठमाण्डौ। डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ २६ असोज २०७२ मंगलबार नेपाल आएका छन् ।

भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । डीआईडीको टोपीको साथ एअरपोर्टमा देखिएका उनलाई स्वागत गर्नै सयौको संख्यामा आफ्ना आफन्त देखी दर्शकहरु उपस्थित भएका थिए ।

डिआइडीको इतिहासमा पहिलो पटक गैर–भारतीय निर्मलले डीआईडीमा उक्त स्थान हासिल गर्न सफल भएका थिए । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका थिए, जसलाई नेपालमा मात्र होइन भारतमा पनि अत्याधिक रुचाइएको थियो ।

पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई नेपालबाट नेपालीहरुले अत्याधिक भोट दिएका थिए । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको उक्त प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको थियो । यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

म्याच फिक्सीङको आरोपमा सागर थापा सहित पाँच खेलाडी पक्राउ

0 comments

काठमाडौं,असोज २७ । देशकै बेईज्जत हुनेगरि खेल खेल्दै नेपाललाई हार खुवाएर अन्यदेशसँग पैसा लिने गरेका राष्ट्रिय फुटवल टोलिका कप्तान सागर थापा सहित पाँच खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय झण्डा बोकेर खेल खेल्न गएर हरेक खेल हार्दै पैसा खाँदै राष्ट्रिय झण्डा नै बेचेको आरोप लगाउँदै क्राईम डिभिजनका प्रमूख सर्वेन्द्र खनालले एक खेलमा कम्तिमा पाँच हजार डलर प्रति व्यक्ति लिने गरेको सुचना र प्रमाण पाइएको बताउनुभयो ।
एसएसपी सर्वेन्द्र खनालका अनुसार अन्र्तराष्टिय खेल सट्टेबाजीहरुसँग मिलेर नेपाललाई हराएर लाखौं रुपैयाँ लिनेदेखी राष्टिय खेलमा समेत जित हारको मिलेमतो गरेर रकम लिने गरेको पाइएको छ । बंगलादेश, मलेसिया, अफगानिस्तान, जोर्डन, फिलिपिन्स जस्ता देशहरुसँग भएको खेलमा मिलेमतो गरेर हार्दै उनिहरुले लाखौं रुपैयाँ लिने गरेको प्रमाण पाइएको खनालले बताए ।
यि खेल हारपछि समातिएका खेलाडीहरुको खाता तथा साथिभाईको खातामा लाखौं रुपैयाँ आएको पाइएको छ । राष्टकै स्वाभिमान र विश्वास लिएर गएका खेलाडीहरुले राष्टघात गरेर देशलाई हराउने काम गरेको खनालले प्रतिक्रिया दिए । एसएसपी खनालले थप अनुसन्धान भइरहेकाले विस्तृत जानकारी थप अनुसन्धान पछि मात्र भन्न सकिने बताए । नेपालको स्वाभिमानलाई पैसामा बेचेर देश र जनतालाई कुठाराघात गर्ने गरेको पाइएको खनालले बताए । देशकै बेइज्जत हुनेगरि खेलमा जित्ने आधार हुँदा हुँदै खेलेको जस्तो मात्र गरेर ९ गोल खाँदै समेत हार्ने गरेको पाइएको बताए । खनालका अनुसार प्रहरीले यो अनुसन्धान विगत तिन महिनादेखी अनुसन्धान गरिरहेको र चार हप्तादेखी विस्तृतमा अध्ययन गरिरहेको बताए ।
खेलाडीहरुले यसरी खेलेर हार्दै पैसा कमाउँदै क्यासीनोमा समेत लगानी गरेको र अकुत सम्पत्ती कमाएको समेत पाइएको भन्दै उनिहरुको बैंक खाता लगायतको समेत अनुसन्धान भइरहेको खनालको भनाई छ । पक्राउ परेका केही खेलाडीको भने गुण्डागर्दी गर्ने अपराधीसँग समेत सम्वन्ध रहेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनालाई भोलि जिल्ला अदालत काठमाडौंमा थप म्यादको लागि पेश गर्ने र भोली नै पत्रकार सम्मेलन गरेर अभियुक्त खेलाडीहरु सार्वजनिक गर्ने भएको छ । स्मरणीय छ नेपाल पछिल्लो ९ अन्र्तराष्टिय खेलमा गोल विहिन पराजय व्यहोर्दै आइरहेको छ । यि सबै खेलको कप्तानी उनै पक्राउ परेका सागर थापाले गर्दै आएका छन् ।
VIDEO

Wednesday, October 14, 2015

Harke Haldar, 14 Oct 2015

0 comments

२७ असोज २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार भिडियो हेर्नुहोस।

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 13 October 2015

0 comments
२६ असोज २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO
meri-bassai-13-october-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

संसारकै सबै भन्दा पहिलो वाई-फाई फ्री देश

0 comments
एजेन्सी , आजकल हरेक मोबाइलमा वाई-फाईको सुबिधा हुने गर्दछ । हाम्रो देशको मुख्य शहरका होटल,रेस्टुरेन्ट,हस्पिटल लगायतको स्थानमा  फ्री वाई-फाई लेखेको देख्न पाइन्छ । यस्तै हाम्रो छिमेकी श्रीलंका अबको केही समय पश्चात वाई-फाई फ्री देश हुने भएको छ  ।


सबै भन्दा
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार  फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ  ।

श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको  यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ  ।

Tuesday, October 13, 2015

Jire Khursani, 12 October 2015

0 comments

२५ असोज २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-12-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-26

0 comments
२६ आश्विन २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 12, 2015

भोलि ३ बजेबाट सबै पम्पबाट तेल पाइने

0 comments

काठमाडौँ २५ असोज । उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् ।

भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए ।

‘मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।’ तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए ।

‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, ‘एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।’

आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो । उपत्यकाको सामान्य अवधिको दैनिक पेट्रोल खपत तीन लाख ५० हजार र डिजेल खपत चार लाख ५० हजार हो । तर, निजी सवारीले धेरै दिनदेखि इन्धन नपाएको र पाँच लिटर तथा १५ लिटरका दरले वितरण गर्ने भएकाले बढी वितरण गर्न लागिएको उनले बताए ।

‘यो परिमाणले उपत्यकाका निजी सवारीसाधनलाई इन्धन पुर्‍याउन सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने । उपत्यकामा करिब सात लाखको संख्यामा मोटरसाइकल मात्रै दर्ता भएका छन् । त्यस्तै करिब एक लाख ३० हजार कार, जिप र भ्यान दर्ता भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Dhamala Ko Hamala with Prashant Tamang

0 comments

२५ असोज २०७२ - प्रत्येक अईतबार बेलुकी ८:०५ मा प्रशारित इन्डियन आइडोल ३का बिजेता सांगीतिक छेत्रका चर्चित हिन्दी तथा नेपाली गायक तथा नायक प्रशान्त तामाङसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ प्रशान्त तामाङका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ho Ki Kya Ho_Episode 6

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 6


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नुवाकोटका तिलक तामाङ १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा दोस्रो भए

0 comments
काठमाडौं –२३ असोज शनिबार २०७२ का दिन सातौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेश श्रेष्ठ ८० केजी तौल समूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोस्रो भए भने काठमाडौंका नरेश मालाकारले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यस्तै, चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे । नुवाकोटका तिलक तामाङ दोस्रो र झापाका तुल श्रेष्ठ तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोस्रो र काभ्रेका उमेश बलामी तेस्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सञ्जीवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोस्रो तथा त्रिभुवन आर्मी क्लबका दीपकध्वज शाही तेस्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न बज्राचार्य दोस्रो तथा रूपन्देहीका चन्द्रमान श्रेष्ठ तेस्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोस्रो र दोलखाका सुवर्ण खड्का तेस्रो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद भव्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभुवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन शुक्रबार भएको प्रिजजिङ राउन्डको प्रत्येक तौल समूहबाट ५–५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिन शनिबार तिनै खेलाडीबिच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौलसमूहको उपाधि विजेता मिस्टर नेपालसमेत बनेका छन् । रसस

Like us

 

Search

 
Enjoy the site