Saturday, December 3, 2016

मीरा राईलाई VOT दिई Adventurers of the Year 2017 बनाउन सहयोग गरौ  

0 comments

Meera Rai

नेपाली चेली मीरा राई लाई VOT दिई National Geographic Adventurers of the Year 2017 बनाई नेपाल र नेपालीलाई बिस्व सामु चिनाउ। भोटिङ्ग 16 December सम्मा चल्ने छ , प्रत्येक दिन  कम्प्युटरको बिभीध Brawserहरु Firefox,Chrome,Safari, तथा SMART मोबाइल फोनको बिभीध Brawserहरु Firefox,Chrome,Safari,,dolphin,rocket,maxthon मा गई http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/#vote टाईप गरी अथवा  यो  लिंकमा क्लिक गरेर पनि भोट गर्न सकिनेछ।
meera rai

Dec 16 सम्म दैनिक जसले बढी भोट ल्याई बढी दिन जित्छ उसैको जित हुने कारण मीराराई हिजो पनि हार्नु भो आज पनि पछि परिसक्यो त्यसैले उहाँलाई जति सक्दो धेरै VOT दिई प्रत्येक दिनको बिजेता बनाउन सहयोग गरौ उहाको जित हामी सबै नेपालीको जित हो।
meera rai


NOTE Google Chrome बाट दिनमा जति पल्ट पनि भोट गर्न सकिनेछ त्यसको लागि minuमा क्लिक गरी setting,history,clear browser data क्लिक गरेर पुन दोहोराई तेहराई VOT गर्न सकिनेछ

meera rai

Friday, November 25, 2016

कुर्कुच्चा फुट्दा ठिक पार्ने घरेलु उपाय

0 comments
             कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ। सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर खासमा यो ‘फुटेको’ होइन। यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो। तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ। जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ (callus) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ। यस्तो कडा छालालाई हटाउनको लागि समय लाग्न सक्छ, तर असम्भव भने छैन। केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको क्यालसलाई हटाउनमा मद्दत गर्दछ।

१. चिनी

आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्। त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ। यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।

२. भुइँकटहर

भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्। केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।

३. बेकिङ्ग सोडा

फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।

Monday, August 15, 2016

5 Most Attractive Women Of Nepal

0 comments

Human Beings are the most beautiful creature ever created on this planet. There are some personalities in our society who just cannot be ignored. Their jaw dropping beauty makes everyone astonished. Heeding that I have brought you 5 most attractive women of Nepal.
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

नेपलमा पाईने ५ महंगा बायकहरु

0 comments

Gone are those days when bikes used to be a mere mode of transportation. Thesedays, bikes have also become a symbol of being affluent.  In Nepal too, many bike enthusiast are preferring luxurious European brand. These bikes are expensive due to their structure, design, speed and outlook. They have been designed by keeping in view the luxury and a thrill that a driver has in his mind.
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

भारतियलाई पछार्ने १० नेपालीहरु

0 comments

यो भिडियोमा भारतमा गएर बिभिन्न रियालिटी शोहरु मार्फत् नेपालको शान बढाउने प्रतिभाशाली ब्यक्तिहरुको चर्चा गरिएको छ । छुटेकाहरुको नाम कमेन्टमा लेख्नुहोला ।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

सरकार ! त्यो गरिब परदेशीको सुन किन लुटेको ?

0 comments

सरकार ! एउटा नेपाली उखान छ नि: ”नूनको सोझो र दुधको भार तिर्न नभुल्नू” । साँच्चै घर खेत बन्धकी राखेर गर्भवती श्रीमती र बिरामी आमा बाबु छाडेर अमिलो मन बनाउँदै अरबमा पसिना संग पैसा साट्नेहरुको रेमि
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

प्रथम तामाङ महिला मन्त्री, राधिका तामाङ

0 comments

काठमाडौं, साउन ३१ विस्तारित मन्त्रीपरिषदमा पाँच जना मन्त्री र ४ जना राज्यमन्त्री थपिएका छन् । मन्त्रीहरू मध्यका एक राधिका तामाङ कृषि राज्यमन्त्रीमा नियुक्ति भएको हो । "राधिका तामाङ २०४० साउन १७ गते जन्मेका  थिए । उनी नुवाकोट जिल्ला, लिखु गाविस–४ पोखरेका हुन्। थर लो। बुबा शेरबहादुर तामाङ । आमा राम्री तामाङ। उनको विवाह सिन्धुली जिल्लाका दलबहादुर स्यांतानसंग भयो। एउटा छोरा छन्। उनले आफ्नी आमाबाट राजनीति गर्न प्रेरणा पाइन्। उनी २०५५ मा विद्यार्थी राजनीतिमा प्रवेश गरिन् र तत्कालीन माओवादीमा पूर्णकालीन सदस्य भएर छापामार बनिन्। दस वर्षसम्म उनले भूमिगत जीवन बिताइन्। 

उनी माओवादी पार्टीको जिल्ला जनसरकार प्रमूख पनि भइन्। उनी नेकपा, एमाओवादी पार्टीको समानुपातिकबाट संविधानसभा–२ मा सभासद् बनिन्। हाल उनी राजनीतिक र सामाजिक आन्दोलनमा निरन्तर सक्रिय छिन्। राधिका तामाङ माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तामाङ राष्टिय मुक्ति मोर्चा नेपालका केन्द्रिय आयोजक समितिका सदस्य समेत रहेका छन । उनी तामाङ समुदायको प्रथम महिला मन्त्री भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका ९ जनालाई समावेश गरी मन्त्रीपरिषद् तेस्रो पटक विस्तार गरेका थिए । नेपाली कांग्रेसले मन्त्री हुनेको नाम उपलब्ध नगराएपछि प्रधानमन्त्री दाहालले सपथ खाएको ११ औं दिनमा ३० साउन आइतबार पार्टीका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तेस्रो पटकको विस्तारसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ।

बुहारी पाल्न नसकेको नै हो नेपाल सरकार ? इजरायलबाट शरिन ख्युङ्वाको प्रश्न

0 comments
उद्दारको नाउँमा अन्याय गरिदैछ नेपाल सरकार अनि उद्दार को ढोल पिट्ने प्रहरी देखि समाजसेवीहरुले ।

छोरी बुहारी भनेको स्वदेशी होस् या बिदेशी होस् घरका गहना हुन,लक्ष्मी हुन् भन्ने हिन्दु परम्पराको धज्जी उडाउदै आज बर्शौ देखि उत्पीडनमा परेकी श्रम शोषण सहितको शारीरिक यौन शोषण मात्रै नभई मानसिक यातनासम्म भोग्नुपरेकी ती बिदेशी फिलिपिनी महिला जोया र उनको कोखिलाका मसिना नाबालक बच्चाहरु आफ्नै भुमिमा संघर्ष गर्न नपाइ आज ति बिरुवाहरुलाई आमा सङ्गै उद्दारको नाउँमा देश निकाला गरिरहेको यो दु:खद समाचारले मेरो मात्रै नभइ हामी सम्पुर्ण आम नेपालीहरुको शिर झुकेको छ दुखेको छ मन- मुटु । ती अन्यायमा पारिएको परेकी फिलिपिनी महिलाको दु:खद घटना देखेर मेरो चीत्कार सहित निक्लेको आवाजले आज नेपालको कानुन अनि नेपाल सरकारलाई सोध्न मन लाग्यो कि तिमीले बुहारी पाल्न नसकेकै हो त ?

आज बिदेशी महिलाको यो हालत रहेछ,गर्छ हाम्रो देश अनि हाम्रै नेपाली समाजले भने आफ्नै देश भित्र आफ्नै छोरी बुहारी माथी भैरहेको,गरिएको अपराधमा बलात्कारको शिकार किन नबनोस ?? किन दाइजोको कारण नजलाईयोस र छोरी जन्माएको निहुंमा घरका श्रीमान् सासू ससुराले किन महिला हिंसा नगरोस र घरबाट अशक्त मानसिक रोगी भएर निक्लन नपरोस ?अनि किन बोक्सीको निहुमा दिशा पिसाब मात्रै होइन जिउदै जलाइन्छ गाडिन्छ जमिनमा तिनका चीत्कार सुन्ने कसले ?

नेपालमा इतिहास रच्ने अनि रचाउने धेरै भए,जसमा रास्ट्रपति देखि प्रधानन्यायाधीश लगायत मै हु भन्ने महिला नेत्रीहरु धेरै छन तर सिर्फ गान्धारी भएर बसेका छन् देख तमासा भनेर भने आज तिनै आँखा कान मुख बन्द गरि बसेको हाम्रो देशको कानुनले एउटि बिचरी ती लाचार पीडित बिदेशी महिलालाई बुहारी स्विकार्नु को साटो अधिकार बिहिन पारी उनको माइती पठाइनुमा गर्व गर्दैछ र भन्दैछ उद्दार गर्यौ हामीले भनेर ढोल पिट्दैछन समाजसेवीहरु .. यो खवर सुनेर हरेक ती फिलिपिनिहरुको अगाडि मेरो मात्रै होइन आम सारा नेपाली जनताहरुको नजर झुक्ने भयो लाजसरमले.. जिबन थापा भन्ने अपराधीको कारण शिर माथी उठाउन नसक्ने भयौ हामीले .. यो अवस्थालाई बुझ्नुको साटो नेपाल सरकारले कागजको हवाईजहाज उडाइ रहेकोछ बुहारी पाल्न नसक्ने म हुतीहारा ससुराली हु भनेर ।

एउटा बुहारी पाल्न नसकी बुहारीलाई अधिकार दिनुको साटो घरबार बिहिन पारी माइत पठाउने यो नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ दिन खोजेको हो भन्ने कुरालाई बुझ्नुपर्ने उल्टै सुन्दैछु फिलिपिन्सको राजदुतावासबाट जरिवाना स्वरुप ७ लाख लिएको छ । वा गर्ब छ नेपाल सरकारले भनेपछि अलिकति इमानदारीता राखेनौ है तिमीहरुले.. त्यो जरिवानालाई उल्टै फिलिपिन्सले उनको चेलीको यतिका बर्ष देखि उनले भोग्दै आएकी श्रमदान शारीरिक यौन शोषण अनि उनले पाएकी मानसिक यातनाको हिसाब किताब मागेको भए तिमिले तिर्न सक्थ्यै त्यो जरिवाना रकम हँ नेपाल सरकार ??

आज उद्दारको नाउँ गरेर ती बिदेशी फिलिपिनि महिलाको कोखबाट जन्मेका ती मसिना लालाबाला लाई तिनको जन्मभुमी नेपालबाट देश निकाला गरि फिलिपिन पठाउदा ती मसिना २ बच्चाहरुको अधिकार नेपाल को कानुनले खोस्ने अधिकार कसले दियो ?? त्यो बच्चाहरु भोलि युवा भएर नेपाल फर्किन चाहेको खण्डमा नेपाल सरकारले के जवाफ दिन्छु भनेर घरदेखी बेघर गर्दैछ ती निर्दोष बच्चाहरुलाई ?? बुहारी पाल्न नसक्ने सरकार !
यदि अलिकति पनि लाजसरम बाकी रहेको छ भने त्यो जीवन थापा भन्ने अपराधी र तिनका परिवारलाई तुरुन्तै कारबाही गरि ती फिलिपिनि महिलालाई उनको देश पठाएर नेपाल को बद्नाम गर्नु भन्दा उनले पाउने क्षतिपुर्ती दिलाएर नेपाल मै बस्ने अधिकार नेपाल को कानुनले दिनुपर्ने हुन्छ होइन भने भोलि नेपाली भनेर अनुहार देखाउन लाज होला.. यो कुरा नेपाल सरकारले तुरुन्तै बुझ्नुपर्छ..उद्दारको नाउँ मा समस्या देखि भाग्न खोज्ने समाजका बिज्ञ भनाउदा हरुले भोलि एक एक सवाल को जवाफ दिनुपर्ने हुन्छ…. उद्दन्डकारी लाई सजाय दिलायर बुहारी स्विकार्नु नसक्ने त्यो समाजले ले उद्दार को ढोङ नपिट्दा हुन्छ भोलि तिम्रा छोरी चेलीबेटी लाई यिनै बिदेशी ले अन्याय गरि तिम्रो घर माइती गलहत्याएर पठाइ मान्ने हुन्छौ समाजसेवी भनाउंदाहरु । श्रोत : अनलाईन मेडियाहरुबाट

यौन शक्ति बढाउने ५ घरेलु उपयहरु

0 comments

यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् ।

साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ । अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ । दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन । त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।

तुलसी
१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् । तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ ।  दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।

लसुन
दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस । यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।

जायफल
जायफल अर्थात जायदानालाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ । बिहान सबेरै एक ग्राम जायफल दानाको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ ।

दालचिनी
दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।

खजुर
बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् । अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ ।

Thursday, July 7, 2016

बकाइनोबाट स्वास्थ्यको लागी हुने फाईदाहरू हेर्नुहोस

0 comments
बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
– चिलाउने रोगमा:  बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
– दाद रोगमा:  पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
– पत्थरी रोगमा:  बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
–  जुका परेमा:   बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१      बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा:  बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म रोकिएमा:  बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
– गर्भाशय शुद्धिका लागि:  बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

 

Wednesday, June 29, 2016

कण्डम प्रयोगको बेफाइदाहरु

0 comments

एजेन्सी । हामिले अहिलेसम्म कण्डमको फाइदाहरुको बारेमा मात्र सुनेका छौ । हरेक कुराको फाइदा र बेफाइदाहरु भएजस्तै कण्डमको पनि बेफाइदाहरु हुन्छन् । कण्डमले सिगों यौन जीवनलाई प्रभावित वनाउनुका साथै केही यौन रोगहरु पनि लाग्न सक्छ ।

यि हुन् कण्डमका बेफाईदाहरु :
     लगातार वा हप्तामा दुई भन्दा वढि कण्डमको प्रयोग गर्दा महिलाको योनि भित्र रहेको योनि झिल्लिहरु कम संवेदनशिल वन्न सक्छ । जसले गर्दा महिलाको योनिबाट यौन सम्पर्कको बेलामा निस्कने पानी जस्तो देखिने योनिरस निस्कन बन्द हुनसक्छ ।

कण्डमको नियमित प्रयोग गर्दा महिलाको योनिमा सुख्खापना आउन सक्छ । जसले गर्दा कण्डमबिना यौनसम्पर्क गर्दा महिलाको योनिमा जलन हुने, दुख्ने र एलर्जि हुने हुन्छ ।

 कण्डमलाई लामो समयसम्म प्रयोग गर्दा योनिमा गिर्खा आउने र सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा यौनसम्पर्कको वेलामा योनिको भित्रि भागमा गहिरो घाउहरु वन्न सक्छ ।

कण्डमको प्रयोगले महिलाको गर्भाशयमा संक्रमण हुन पनि सक्छ । जसले गर्दा महिलाको गर्भाशयमा क्यान्सर समेत हुनसक्छ । कण्डमले विभिन्न यौनरोगहरु बाट त बचाउने गर्दछ । तर यसको प्रयोगले यौन सम्पकैको बेलामा महिलाले दिने प्रतिक्रियाहरुलाई बन्द गराईदिन्छ । सबैभन्दा ठूलो समस्या अधिकाशं महिलानको योनिमा सुख्खापन र एलर्जि बढाईदिन्छ ।
 

पुरुषले लगाउने गर्भ निरोधक सुईसुइको आविष्कार भयो

0 comments

महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।

तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।
पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।
वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।
 

एलर्जी र यसको घरेलु उपचार बिधी

0 comments
            
   कुनै पनि बाहिरी वस्तुप्रति शरीरको संवेदनशीलतालाई एलर्जी भन्ने गरिन्छ। सामान्यतया एलर्जी घाम, धुलो, धुवाँ, फूलको परागकण, औषधि, सौन्दर्य प्रसाधन आदिबाट हुनसक्छ। एलर्जीका कारण मधुमेह, डिप्रेसन, हृदयरोग, अल्सर, दम, एक्जिमा आदि रोग लाग्ने संभावना हुन्छ।

लक्षणः
एलर्जी हुने मुख्य ठाउँहरू नाक, आँखा, छाला, छाती, आन्द्रा, कान आदि हुन्।
–छाला चिलाउनु, रातो हुनु, डाबर आउनु, सुन्निनु
–सास फेर्न गाह्रो हुनु–सिंगान बगिरहनु
–ज्यादै हाछ्युँ र खोकी लाग्नु–नाक चिलाउनु–पखाला लाग्नु
–अपच र कब्जियत हुनु–दम, एक्जिमा हुुनु
–टाउको दुख्नु
–आँखा रातो हुनु आदि

कारण:
– हानिकारक तथा रसायन मिसाइएको खाना खानु
–सौन्दर्य प्रसाधन बढी प्रयोग गर्नु
–अप्राकृतिक (सिन्थेटिक) कपडा प्रयोग गर्नु
–कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना खानु
–कुनै औषधिको पाश्र्व प्रभाव पर्नु
–ज्यादै मानसिक तनाब हुनु आदि

उपचारः
शरीरका रोग निरोध गर्ने क्षमता कमी हुँदै जाँदा एलर्जीको समस्या देखिने गर्छ । तसर्थ यसको उपचार गर्नका लागि खानपान र जीवनशैलीमा केही सुधार गर्नुपर्ने हुन्छ ।

भोजन
उपयुक्तःलसुन, प्याज, मेथी, भिटामिन सीयुक्त खाना
अनुपयुक्तः एलर्जी गराउने खानाहरू, प्रिजर्भेटिभ प्रयोग गरिएका जंक फुडएलर्जीको उपचार धेरै तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिले एलर्जी कुन कारणले भैरहेको छ, त्यो जान्न आवश्यक छ । कुन कुन खानेकुराले आफूलाई एलर्जी गराइरहेको छ, त्यो जानेर त्यसको सेवन वा प्रयोग बन्द गरी उपचार सुरु गर्न सकिन्छ ।

–एलर्जी गराउने संभावित खानाहरूलाई जाँच्नुपर्दछ । जसलाई कोका टेस्ट वा पल्स टेस्ट भनिन्छ । पल्स टेस्ट गर्न खाना खानुअघि आफ्नो नाडीको गति नाप्ने । सामान्यतया नाडीको गति ७२ प्रतिमिनेट हुन्छ । त्यसपछि एलर्जी गराउने संभावित खाना खाएर आधा घन्टापछि पुनः गति मापन गर्ने । यदि नाडीको गति ६–७ भन्दा बढी भएमा सो खानाले एलर्जी गराउने रहेछ भनेर बुझ्नुपर्छ । र, त्यसको सेवन बन्द गर्नुपर्छ ।
– कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना नखानु राम्रो ।
–भिटामिन बी कम्प्लेक्स र भिटामिन ईयुक्त खानेकुराहरू एलर्जीमा लाभदायक हुने हुँदा यी भिटामिन पाइने खानेकुरा खानुपर्छ ।
–मेथी, प्याज र लसुनको सेवन एलर्जीमा लाभदायक मानिन्छ ।
–दैनिक भोजनमा प्रशस्त भिटामिन सी समावेश गराउनुपर्छ ।–फलफूल, जुस, तरकारी र सलादहरू दैनिक सेवन गर्नुपर्छ ।
–बिहान खाली पेटमा नीमको पात मिलाइएको पानी पिउनु उपयोगी मानिन्छ । यो पिएर आधाघन्टासम्म केही खाने पिउने गर्नुहुँदैन ।

योग
योग, ध्यान, प्राणायामको नियमित अभ्यासले एलर्जीमा फाइदा पु¥याउने गर्छ ।

आसन
बसेर गरिने आसनः अर्धमत्स्येन्द्रासन
पल्टिएर गरिने आसनः योगमुद्रासन, सर्वाङ्गासन, शवासनप्राणायामः नाडी शोधन मानसिक तनावको कारणले एलर्जी हुने भएकाले प्राणायामका साथै ध्यान, माइन्ड कन्ट्रोल मेडिटेसन गर्नुपर्छ ।

रेकी चिकित्सा
समस्याग्रस्त क्षेत्रमा १५–२० मिनेट र अन्य क्षेत्रमा ३–५ मिनेट दैनिक २–३ पटक रेकी उपचार गर्नेजडिबुटी चिकित्साएलर्जीका रोगीका लागि सिस्नोको प्रयोग सर्वाेत्तम मानिन्छ । लगभग ७० प्रतिशत बिरामीलाई सिस्नो मात्र प्रयोग गरेर निको पारिएको विज्ञहरू बताउँछन् । दैनिक १५ ग्राम सिस्नोको पाउडरलाई पानीमा पकाएर पिउन सकिन्छ । साथै, कटकी र क्यामोमाइल एलर्जीका लागि लाभदायक मानिन्छन् । एफेदारा मा हुवाङ नामक चाइनिज जडीबुटी पनि एलर्जीका लागि उत्तम मानिन्छ।

सुषुम्ना(नयन कमल सैंजु)द्वारा लिखित र सम्पादित पुस्तक ‘१०१ रोग, एकसे एक उपचार’ बाट
 

Sunday, March 27, 2016

मिस इन्डिजिनियस भईन् रुशा मानन्धर , सेकेन्ड रनरअप’मा सारा तामाङ

0 comments

काठमाडौं । रुशा मानन्धरले यस वर्षको मिस इन्डिजिनियस हेरिटेज नेपाल-२०१६ को उपाधि जितेकी छिन् ।चैत्र १३ शनिबार बेलुका आदिबासी युवतीहरुबिच सम्पन्न प्रतियोगितामा काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, ताज र अन्य उपहार समेत हात पारिन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि मिरा थापा मगरले १० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’को उपाधि सारा तामाङले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।प्यासिफिक इभेन्ट्स द्धारा आयोजित प्रतियोगितामा बेस्ट हेयर सराना मानन्धर, डिसिप्लीङ ममता मानन्धर र फ्रेन्डशिपको उपाधी एलिना माझीले जिते ।

Thursday, March 24, 2016

Tough Talk with Prakash Chandra

0 comments

प्रत्येक बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा प्रधानमन्त्रि केपी शर्मा ओलीको चीन भ्रमण बाट प्राप्त हुने सकारात्मक र नकारात्मक प्रभाब,उपलब्धिको बारेमा पुर्ब पररास्ट्र तथा अर्थ मन्त्रि डाक्टर प्रकाश चन्द्र लोहोनीसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट १० चैत्र २०७२ मा प्रसारित TOUGH talk with Dil Bhusan Pathak .

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 23 Mar 2016

0 comments
   
      प्रत्येक बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५७औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV १० चैत्र २०७२मा प्रसारित।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 22 March 2016

0 comments
प्रत्येक मंगलबार नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४७२ होलि बिशेस हेर्नुहोस। ९ भदौ २०७२मा प्रसारित भाग क्लिक गर्नुहोस भिडियो PLAY हुनेछ।

VIDEO

https://www.youtube.com/watch?v=RkTEG1DLHDw


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Dhamala ko hamala with Badri Pangeni

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली लोकगीत क्षेत्रका चर्चित गायक बद्री पंगेनी सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ बद्री पंगेनी ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ चैत्र ७मा प्रसारित
VIDEO
4DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhurmus Comedy China Express

2 comments

                              मेरी बास्सैका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल "धुर्मुस''र अन्य कलाकारहरु दिपक आचार्य,बिनोद राई,दिपेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको बिसयमा तयार पारिएको कमेडी भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, March 22, 2016

Hakka Hakki, 19 March 2016

0 comments
प्रत्येक सनिबार नेपाल टेलिभिजनबाट बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग ४० हेर्नुहोस।
VIDEO
https://www.youtube.com/watch?v=BIObKcynbhw

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sajha Sawal Epi- 436

0 comments

प्रत्येक आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३६मा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो देखि बिभिध आर्थिक विकासबाट पछि परेको बिकट जिल्ला बझांगको बारेमा यसै क्षेत्रको एमाले संसद अफिलाल ओखेडा र कांग्रेस सांसद चन्द्रा जोशीका साथै अन्य सहभागी व्यक्ति हरुसंग गरिएको साझा बहस भाग ४३६ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Sab 19 Mar 2016

0 comments

प्रत्येक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४४ हेर्नुहोस । ६ चैत्र २०७२मा प्रसारित भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 18 March 2016

0 comments
प्रत्येक सुक्रबारबाट नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल ५ भदौ २०७२मा प्रसारित भाग ९३ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO

https://www.youtube.com/watch?v=z-wSQBx62Es

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, March 19, 2016

Meri Bassai, 15 March 2016

0 comments
    बिगत केहि समयदेखि प्राबिधिक कारण बन्द रहेको मेरी बास्सै पुन २ चैत्र २०७२ मंगलबारबाट प्रसारण भएको छ। १५ कार्तिकमा ४७०औ भाग प्रसारणपछि रोकिएको मेरी बास्सैको २७१औ भाग हेर्नुहोस।
VIDEO
https://www.youtube.com/watch?v=zLkCzK3B5sg

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, March 16, 2016

TOUGH talk with Bishow Prakash Sharma

0 comments

३ चैत्र २०७२ बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशका नब निर्बाचित केन्द्रिय सदस्य बिस्व प्रकाश शर्मा सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी TOUGH talk with Dil Bhusan Pathak .

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Like us

 

Search

 
Enjoy the site