Friday, October 16, 2015

Bhadragol, 16 October 2015

0 comments
२९ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८५ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-16-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 15 October 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज २८ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-15-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 15, 2015

Kantipur Nepali News, 14 October 2015

0 comments

२८ असोज २०७२ बिहिबार बिहान ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Former Prime Minister Madhav Kumar Nepal in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २७ असोज २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा ,नेपाली राजनैतिक क्षेत्रका चर्चित व्यक्ति ने.क.पा.एमालेका नेता तथा पूर्व प्रधानमंत्री माधब कुमार नेपालसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

डीआईडी ५ फस्ट रनर अप निर्मल तामाङ नेपाल आए एअरपोर्टमा भब्य स्वागत

0 comments

 काठमाण्डौ। डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ २६ असोज २०७२ मंगलबार नेपाल आएका छन् ।

भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । डीआईडीको टोपीको साथ एअरपोर्टमा देखिएका उनलाई स्वागत गर्नै सयौको संख्यामा आफ्ना आफन्त देखी दर्शकहरु उपस्थित भएका थिए ।

डिआइडीको इतिहासमा पहिलो पटक गैर–भारतीय निर्मलले डीआईडीमा उक्त स्थान हासिल गर्न सफल भएका थिए । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका थिए, जसलाई नेपालमा मात्र होइन भारतमा पनि अत्याधिक रुचाइएको थियो ।

पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई नेपालबाट नेपालीहरुले अत्याधिक भोट दिएका थिए । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको उक्त प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको थियो । यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

म्याच फिक्सीङको आरोपमा सागर थापा सहित पाँच खेलाडी पक्राउ

0 comments

काठमाडौं,असोज २७ । देशकै बेईज्जत हुनेगरि खेल खेल्दै नेपाललाई हार खुवाएर अन्यदेशसँग पैसा लिने गरेका राष्ट्रिय फुटवल टोलिका कप्तान सागर थापा सहित पाँच खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय झण्डा बोकेर खेल खेल्न गएर हरेक खेल हार्दै पैसा खाँदै राष्ट्रिय झण्डा नै बेचेको आरोप लगाउँदै क्राईम डिभिजनका प्रमूख सर्वेन्द्र खनालले एक खेलमा कम्तिमा पाँच हजार डलर प्रति व्यक्ति लिने गरेको सुचना र प्रमाण पाइएको बताउनुभयो ।
एसएसपी सर्वेन्द्र खनालका अनुसार अन्र्तराष्टिय खेल सट्टेबाजीहरुसँग मिलेर नेपाललाई हराएर लाखौं रुपैयाँ लिनेदेखी राष्टिय खेलमा समेत जित हारको मिलेमतो गरेर रकम लिने गरेको पाइएको छ । बंगलादेश, मलेसिया, अफगानिस्तान, जोर्डन, फिलिपिन्स जस्ता देशहरुसँग भएको खेलमा मिलेमतो गरेर हार्दै उनिहरुले लाखौं रुपैयाँ लिने गरेको प्रमाण पाइएको खनालले बताए ।
यि खेल हारपछि समातिएका खेलाडीहरुको खाता तथा साथिभाईको खातामा लाखौं रुपैयाँ आएको पाइएको छ । राष्टकै स्वाभिमान र विश्वास लिएर गएका खेलाडीहरुले राष्टघात गरेर देशलाई हराउने काम गरेको खनालले प्रतिक्रिया दिए । एसएसपी खनालले थप अनुसन्धान भइरहेकाले विस्तृत जानकारी थप अनुसन्धान पछि मात्र भन्न सकिने बताए । नेपालको स्वाभिमानलाई पैसामा बेचेर देश र जनतालाई कुठाराघात गर्ने गरेको पाइएको खनालले बताए । देशकै बेइज्जत हुनेगरि खेलमा जित्ने आधार हुँदा हुँदै खेलेको जस्तो मात्र गरेर ९ गोल खाँदै समेत हार्ने गरेको पाइएको बताए । खनालका अनुसार प्रहरीले यो अनुसन्धान विगत तिन महिनादेखी अनुसन्धान गरिरहेको र चार हप्तादेखी विस्तृतमा अध्ययन गरिरहेको बताए ।
खेलाडीहरुले यसरी खेलेर हार्दै पैसा कमाउँदै क्यासीनोमा समेत लगानी गरेको र अकुत सम्पत्ती कमाएको समेत पाइएको भन्दै उनिहरुको बैंक खाता लगायतको समेत अनुसन्धान भइरहेको खनालको भनाई छ । पक्राउ परेका केही खेलाडीको भने गुण्डागर्दी गर्ने अपराधीसँग समेत सम्वन्ध रहेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनालाई भोलि जिल्ला अदालत काठमाडौंमा थप म्यादको लागि पेश गर्ने र भोली नै पत्रकार सम्मेलन गरेर अभियुक्त खेलाडीहरु सार्वजनिक गर्ने भएको छ । स्मरणीय छ नेपाल पछिल्लो ९ अन्र्तराष्टिय खेलमा गोल विहिन पराजय व्यहोर्दै आइरहेको छ । यि सबै खेलको कप्तानी उनै पक्राउ परेका सागर थापाले गर्दै आएका छन् ।
VIDEO

Wednesday, October 14, 2015

Harke Haldar, 14 Oct 2015

0 comments

२७ असोज २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार भिडियो हेर्नुहोस।

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 13 October 2015

0 comments
२६ असोज २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO
meri-bassai-13-october-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

संसारकै सबै भन्दा पहिलो वाई-फाई फ्री देश

0 comments
एजेन्सी , आजकल हरेक मोबाइलमा वाई-फाईको सुबिधा हुने गर्दछ । हाम्रो देशको मुख्य शहरका होटल,रेस्टुरेन्ट,हस्पिटल लगायतको स्थानमा  फ्री वाई-फाई लेखेको देख्न पाइन्छ । यस्तै हाम्रो छिमेकी श्रीलंका अबको केही समय पश्चात वाई-फाई फ्री देश हुने भएको छ  ।


सबै भन्दा
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार  फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ  ।

श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको  यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ  ।

Tuesday, October 13, 2015

Jire Khursani, 12 October 2015

0 comments

२५ असोज २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-12-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-26

0 comments
२६ आश्विन २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 12, 2015

भोलि ३ बजेबाट सबै पम्पबाट तेल पाइने

0 comments

काठमाडौँ २५ असोज । उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् ।

भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए ।

‘मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।’ तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए ।

‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, ‘एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।’

आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो । उपत्यकाको सामान्य अवधिको दैनिक पेट्रोल खपत तीन लाख ५० हजार र डिजेल खपत चार लाख ५० हजार हो । तर, निजी सवारीले धेरै दिनदेखि इन्धन नपाएको र पाँच लिटर तथा १५ लिटरका दरले वितरण गर्ने भएकाले बढी वितरण गर्न लागिएको उनले बताए ।

‘यो परिमाणले उपत्यकाका निजी सवारीसाधनलाई इन्धन पुर्‍याउन सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने । उपत्यकामा करिब सात लाखको संख्यामा मोटरसाइकल मात्रै दर्ता भएका छन् । त्यस्तै करिब एक लाख ३० हजार कार, जिप र भ्यान दर्ता भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Dhamala Ko Hamala with Prashant Tamang

0 comments

२५ असोज २०७२ - प्रत्येक अईतबार बेलुकी ८:०५ मा प्रशारित इन्डियन आइडोल ३का बिजेता सांगीतिक छेत्रका चर्चित हिन्दी तथा नेपाली गायक तथा नायक प्रशान्त तामाङसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ प्रशान्त तामाङका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ho Ki Kya Ho_Episode 6

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 6


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नुवाकोटका तिलक तामाङ १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा दोस्रो भए

0 comments
काठमाडौं –२३ असोज शनिबार २०७२ का दिन सातौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेश श्रेष्ठ ८० केजी तौल समूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोस्रो भए भने काठमाडौंका नरेश मालाकारले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यस्तै, चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे । नुवाकोटका तिलक तामाङ दोस्रो र झापाका तुल श्रेष्ठ तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोस्रो र काभ्रेका उमेश बलामी तेस्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सञ्जीवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोस्रो तथा त्रिभुवन आर्मी क्लबका दीपकध्वज शाही तेस्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न बज्राचार्य दोस्रो तथा रूपन्देहीका चन्द्रमान श्रेष्ठ तेस्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोस्रो र दोलखाका सुवर्ण खड्का तेस्रो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद भव्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभुवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन शुक्रबार भएको प्रिजजिङ राउन्डको प्रत्येक तौल समूहबाट ५–५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिन शनिबार तिनै खेलाडीबिच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौलसमूहको उपाधि विजेता मिस्टर नेपालसमेत बनेका छन् । रसस

Sagarmatha Samachar 2072-06-25

0 comments
२५ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 11, 2015

Sajha Sawal-413 Blockades and crisis

0 comments

२४ असोज २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१३ हेर्नुहोस । नाकाबन्धीका कारण आम सर्बसाधारणले भोगी रहेको इन्धन , खाध्यान्न लगायतका दैनिक अत्यबाश्यक समस्यहरु र समाधानको बारेमा ने.क.पा.एमालेका प्रदिप ज्ञवाली,गृह मन्त्रालयका सचिब सुरेश शिलवाल,बाणिज्य बिभागका महानिर्देशक शम्भु कोइराला सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित

0 comments
२४ असोज २०७२ व्यवस्थापिका संसदबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

उनले प्रधानमन्त्रीका प्रत्यासी नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ८९ मतले पराजित गरेका छन् । ओलीले ३३८ मत पाएका छन् भने कोइरालाले २४९ मत पाएका छन् । मतदान प्रक्रियामा ५८७ जना सहभागी थिए ।

ओलीलाई संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथौ दल राप्रपा नेपाल, चौथो दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेमकिपालगायतले मत दिएका थिए भने कोइरालालाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मत दिएका थिए ।

भारतले भन्यो- ‘ओलीलाई रोक्न सकेनौं, हामी हार्‍यौं’

0 comments
काठमाडौं, २४ असोज – नेपालको राजनीतिलाई नजिकबाट हेरेका भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको विश्लेषणमा ओलीलाई रोक्ने अवस्था छैन, तर यो भारतको रुचि होइन । ‘भारतको रुचि कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन हो, तर आफ्नो अनुकूलताबेगरको उम्मेदवार हुँदाहुँदै पनि ओलीले जितेको अवस्थामा भारतले ओलीलाई बधाई दिनेछ र संविधान संशोधनका लागि आग्रह गर्नेछ,’ मेहताले शनिबार दिल्लीबाट भने । कोइराला प्रधानमन्त्री भएमा उसले भनेजस्तो संविधान संशोधन सहज हुने भारतको बुझाइ छ र त्यसमा मधेसकेन्द्रित पार्टीहरू पनि संलग्न हुनसक्ने उसको विश्लेषण छ । भारतको सोचाइ अहिले पनि कांग्रेस, एमाओवादी, मधेसी र साना दलको गठबन्धन हो, जसको नेतृत्व कांग्रेसले गरोस् । भारत सरकार निकटस्थहरूको बुझाइमा ओली नेतृत्वमा सरकार गठन भए संविधान संशोधन भारतले भनेअनुसार नहुन सक्छ । पूर्वजनरल मेहताको विश्लेषणमा विगतको समीक्षाका आधारमा भारतका लागि कांग्रेस कम्युनिस्टभन्दा सहज छ । ‘भारतका लागि वामपन्थी सरकारहरूको तुलनामा कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन सहज हुन्छ, विगतले यही बताउँदै आएको छ,’ मेहताले टेलिफोनमा भने, ‘केपी ओलीसँग काम गर्न भारतलाई गाह्रो छ । उनीहरूले भारतलाई हेर्ने के नीति तय गर्छन्, मूलतस् त्यो आइसकेपछि थप टिप्पणी गर्न सकिएला ।’

तर, वामपन्थी गठबन्धन सत्तामा आए पनि उनीहरूले मधेसको मुद्दालाई बेवास्ता गर्न नसक्ने मेहताको तर्क छ । ‘ओलीलाई रोक्न एमाओवादी, राप्रपा नेपालमा भोट क्रस गराउनुपर्छ । तर, प्रस्तावक र समर्थक नै भइसकेपछि ओभरनाइट परिवर्तन अब सम्भव छैन,’ भारतीय सरकारी संस्था भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए) का एक दक्षिण एसिया मामिला जानकारले दिल्लीबाट टेलिफोनमा भने, ‘भारतले कोइरालाजीलाई समर्थन गर्न चाहेको हो कि होइन भन्ने अझै यकिन गर्न सकिँदैन । यदि त्यस्तो थियो भने कमल थापा र अन्य साना दलहरूले वामपन्थी गठबन्धनलाई समर्थन गर्ने परिस्थिति बन्ने थिएन । त्यसकारण यसमा मात्रै कारण खोज्नु हतार होला ।’ उनको बुझाइमा एमाओवादी वामपन्थी गठबन्धन निर्माणमा सहभागी हुनु स्वाभाविक हो, तर भारतकै चाहना यसको विपक्षमा थियो भने ओलीका पक्षमा बहुमत पुग्ने अवस्था हुँदैनथ्यो । नयाँपत्रिका दैनिकमा समाचार छ ।

नेपाली कांग्रेस नेपाली जनताको पार्टी होईन रहेछ: युवा नेता गगन थापा

0 comments
२४ असोज २०७२ , काठमाण्डौ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले बर्तमान देशको बिषम परिस्थितीमा नेपाली कांग्रेस नेपाली जनताको पार्टी नभएर अरु कसैको कठपुतली भएको प्रमाणित भएको बताएका छन् । भारतले नाकाबन्दी लगाएर नेपाली जनताले चरम संकट भोगिरहदा तथा नेपाली जनताले अफ्नो स्वभिमानलाई धुडा नटेकाउन अाढस दिईरहदापनि नेपाली कांग्रेसले नेपालका राजनितीक दलहरुसग भएको भद्र सहमतिहरुलाई लत्याउदै भारतसंगै साठगाठ गरेर नेपाली स्वाधिनतालाई झुकाउन खोजेको अारोप लगाएका छन ।नेपाली काग्रेस पार्टीको निर्णय गलत भएको जनाउदै पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले राजिनामा दिईसकेका छन भने नेपाली काग्रेसकै युवा तथा राष्ट्रबादी युवाहरुले यसको खुलेर बिरोध गरिरहेका छन । कत्तिपयले त प्रधानमन्त्रीको यो लडाईलाई नेपाल-भारत युद्दको संज्ञासमेत दिईसकेका छन ।

Ho Ki Kya Ho_Episode 5

0 comments
प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 5 


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 10 October 2015

0 comments
२३ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २१ ।
HAKKA HAKKI
hakka-hakki-10-october-2015


VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab, Oct 10

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग १२१ सुक्रबार २२ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो सहित हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagaramatha Samachar 2072-06-24

0 comments

२४ आश्विन २०७२ - आइतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 31 - October 10, 2015 - Full Episode

0 comments
२३ असोज २०७२ शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ ग्रान्ड फिनालीमा नुवाकोट नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुतिका साथ भाग ३१ को पुरा प्रस्तुती हेर्नुहोस । डि.आई .डी.५मा प्रोनिता स्वारगिअरी प्रथम र फस्ट रनर अप निर्मल तामाङ ले हात पार्न सफल भैसकेको छ । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
Video
Full Episode 31
dance-india-dance-season-5


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site