Sunday, October 11, 2015

Sagaramatha Samachar 2072-06-24

0 comments

२४ आश्विन २०७२ - आइतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 31 - October 10, 2015 - Full Episode

0 comments
२३ असोज २०७२ शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ ग्रान्ड फिनालीमा नुवाकोट नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुतिका साथ भाग ३१ को पुरा प्रस्तुती हेर्नुहोस । डि.आई .डी.५मा प्रोनिता स्वारगिअरी प्रथम र फस्ट रनर अप निर्मल तामाङ ले हात पार्न सफल भैसकेको छ । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
Video
Full Episode 31
dance-india-dance-season-5


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 10, 2015

Sagarmatha Samachar 2072-06-23

0 comments

२३ आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, October 9, 2015

Bhadragol, 9 October 2015

0 comments
२३ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८४ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-9-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 8 October 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज २१ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।

VIDEO
tito-satya-8-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar oct 7 2015

0 comments
२० असोज २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३४औ भागको भिडियो हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-22

0 comments

२२ आश्विन २०७२ - सुक्रबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, October 7, 2015

Meri Bassai, 6 October 2015

0 comments
१९ असोज २०७२ - नेपाल टेलिभिजन बाट मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६५ हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

युएईको र्याकमा एक नेपाली महिलालाई बंगाली युवाले छुरी हानेर घाइते बनाएका छन्

0 comments
युएई, असोज २० - युएईको रस अल खैमहमा एक नेपाली महिलालाई बंगाली युवाले छुरी हानेर घाइते बनाएका छन् । ति महिलालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी बंगाली युवालाई आक्रमणको ५ घण्टा भित्रै प्रहरीले नियन्त्रणमा लिएको छ ।

गल्फ न्युजले छुरा प्रहार गर्ने ति पुरुष र महिला कुन देशका नागरिक हुन् भनेर खुलाएको छैन । सो अनलाइनले ३३ बर्षिय एसियाली पुरुषले २५ बर्षिया महिलाईलाई ज्यान मार्ने उद्धेश्यले छुरा हानेको र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आक्रमणमा पर्ने नेपाली महिला दाङकी दीपा मगर रहेको जानकारी प्राप्त भएको छ । हाल उनलाई रस अल खेइमहको साकर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको पेटमा ठूलो चोट लागेको छ । तर हाल उनी खतरामुक्त रहेको जनाइएको छ । उनलाई भेट्न एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रविरमण अधिकारी लगायत गएपनि प्रहरीले भेट्न अनुमति दिएको छैन ।

उनले केहि दिन अस्पतालमै बस्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जनाएको छ । युएईको कानून अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई कानूनी कारवाही हुने सम्भावना छ । त्यसपश्चात उनलाई नेपाल फर्काइने छ ।

आक्रमणकारी बंगलादेशी नागरिक साफिकले आफू र दीपाबीच प्रेम सम्वन्ध रहेको र दीपाले प्रेमि फेरेपछि आक्रोशित भएर आफूले आक्रमण गरेको प्रहरीलाई बयान दिएका छन् । स्थानीय एक कम्पनीमा सफाइ कामदारका रुपमा काम गर्ने दीपालाई उनी बस्ने घर नजिकै गत शुक्रवार छुरा प्रहार गरिएको थियो ।

आक्रमण पश्चात दीपाले हारगुहार मागेपछि ति बंगलादेशी भागेका थिए । आक्रमणको जानकारी पाए लगत्तै आएको प्रहरीले उनलाई १५ मिनेट भित्रै अस्पताल पुर्याएको थियो । ति व्यक्तिले आफूले ज्यान मार्ने उद्धेश्यले नै आक्रमण गरेको प्रहरीसामु स्वीकारेको समाचारमा जनाइएको छ ।

Tuesday, October 6, 2015

Sagarmatha Samachar 2072-06-19

0 comments

१९ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 5, 2015

Nirmal - Performance - Episode 30 - October 04, 2015 - Dance India Dance Season 5

0 comments
१७ असोज २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग ३०मा टप ५ मा पुगेका नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/videos/nirmal-performance

यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ। नेपालको नुवाकोट जिल्लाबासी  निर्मल तामाङ लाई डि.आई.डी.५ को WINNER बनाउन सुक्रबार बिहान ९ बजे भन्दा अगाडी भोट दिई सहयोग गरौ। ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग ३० को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Pashupati Shamsher Rana

0 comments
१७ असोज २०७२ अईतबार बेलुकी ८:०५ मा प्रशारित - रा.प्र.प.का नेता पशुपति शमशेर राणासँग संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ पशुपति शमशेर राणाका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 

VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-18

0 comments
१८ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Comedy Tv Serial: Hakka Hakki, New Episode October 3rd, 2015

0 comments

१६ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २०।
HAKKA HAKKI

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 4, 2015

Dittha Saab , 03 Oct 2015

0 comments

 कमेड़ी टेली फिल्म डिटठा साब भाग १२० सुक्रबार १५ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

DANCE INDIA DANCE SEASON 5 - EPISODE 29 - OCTOBER 3, 2015 - FULL EPISODE

0 comments
१६ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २९मा आज टप ७ बाट टप ५ मा पुगेको निर्मल तामाङ र डि.आई .डी.५ का अर्का प्रतिस्पर्धी प्रोनिताले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/contestants/nirmal-tamang
यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance-season-5-episode-29-october-3-2015-full-episode


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-412 Youth and Constitution

0 comments

१७ असोज २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१२ हेर्नुहोस । नयाँ संभिधान आए संगै देसमा रहेको करीब १ करोडको संख्यामा रहेको युवाहरुले गरेको नयाँ अपेक्षाको बारेमा ३० बर्ष सम्मका बेरोजकार युवाहरुको बिच उपसभामुख यबम एकिकृत नेकपा मावोबदिका नेता उन्सरी घर्ती , नेपाली कांग्रेसका नेता तथा साम्सद गगन थापा , कलाकार दिपकराज गिरी सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-17

0 comments
१७ आश्विन २०७२ - आईतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 3, 2015

Kantipur Nepali News, 03 October 2015

0 comments

१६ असोज२०७२ शनिबार बेलुकी  कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

भारतले अघोषित नाकाबन्दी खोल्न सम्बन्धित निकायहरुलाई निर्देशन

0 comments
काठमाण्डौ १६ असोज / नेपालको संबिधान प्रति रुष्ट हुदै भारत पक्षले गरेको अघोषित नाकाबन्दी तत्काल खोल्न भारतिय बिदेशमन्त्रालयले सम्बन्धित निकायहरुलाई शनिबार निर्देशन दिएको छ । अघोषित नाकाबन्दी खोल्ने तर्फ सकरात्मक नदेखिएको भारत चिनसंग गासिएको तातोपानी नाका खोलिए लगत्तै भारत पक्षले तत्काल भारतसंग जोडिएका नेपाली सिमानाकाहरु खोल्न निर्देशन दिएको हो ।

भारतसंग गासिएको नेपाली नाकाहरु ठप्प भइदिएपछि नेपालले चिन संग नया ब्यापारीक सम्झौता गर्ने योजना बनाइरहेको बेला भारतको बिदेश मन्त्रालयले शनिबार एकाएक सिमाक्षेत्रहरु खुल्ला गर्न भारतिय पक्षलाई निर्देशन दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि अमेरीकाको न्युयोर्कबाट दिल्ली आएलगत्तै सुरु भएको परामर्स बैठकले नेपालसंग गासिएका भारतिय सिमा नाकाहरु तत्काल खुल्ला गर्ने निणृय भए लगत्तै सम्बन्धित पषलाई शनिबार रातीबाट भारतियनाकाहरु खुल्लागरी आवश्यकिय सामग्रीहरु आपुर्ती गराउन भारतीय बिदेश मन्त्रालयले निर्देशन जारी गरेको छ ।

यता भारतीय बिदेशमन्त्रालयले सिमानाकाहरु खोल्न निर्देशन दिएपछि केही नाकाहरु शनिबारबाटै खुलेका छन भने केही अझै ठप्प रहेका छन ।नेपालका लागि भारतीय राजदुत दीपकुमार उपाध्यायले तराइका जिल्लाहरुमा जारी थारु तथा मधेश आन्दोलनका कारण नाका खुल्न केही समय लाग्ने बताएका छन । भारतबाट नेपालकालागि सामानहरु ढुवानीहुने मुख्य नाकाहरु बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर लगायत रहेका छन ।

Bhadragol, 2 October 2015

0 comments
१५ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८३ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-2-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, October 2, 2015

तातोपानी नाकाको ट्रयाक खुल्यो

0 comments
तातोपानी, १५ असोज– वैशाख १२ गतेको भूकम्पका कारण विगत लामो समयदेदि बन्द रहेको तातोपानी नाकाको ‘ट्रयाक’ शुक्रबार खुलेको छ ।

      तातोपानी जोड्ने सडकअन्तरगतको भूकम्प र पहिरोका कारण रहेको अवरोध हटाइएपछि सो नाका खुलेको हो । ‘ट्रयाक’ खोले पनि मालबाहक सवारी साधन पूर्णरुपमा भित्रन भने अझै १ दिने लाग्नेछ ।



ho ki kya ho

0 comments

१५ असोज २०७२ - प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 1

ki kya ho part 2 ki kya ho part 3 ki kya ho part 4
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

पेट्रोल र डिजेलको बिकल्प ब्याट्रीबाट चल्ने लोकप्रिय बन्दै ई–रिक्सा

0 comments

१५ असोज - इन्धन अभावका कारण पेट्रोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् ।

विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउँछन्।

तीन दिनदेखि झापाका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको मौज्दात सकिएर बिक्री वितरण बन्द भएको अवस्था छ । इन्धन अभावका कारण राजमार्ग र सहायक सडकहरूमा ई–रिक्साबाहेकका सवारी साधन ह्वात्तै पातलिएका छन् ।

मेचीनगर, भद्रपुर, दमक र सुरुङ्गामा पनि सर्वसाधारणका लागि आवतजावत गर्न ई–रिक्सा नै सहज उपलब्ध भएको छ । यातायात व्यवस्था कार्यालय मेचीले अञ्चलभर भदौ मसान्तसम्ममा ८७४ वटा ई–रिक्सा दर्ता भएको जनाएको छ । दर्ता भएका सबै ई–रिक्सा झापामै सञ्चालित छन् ।

बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला उपयोगी देखिएका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पुर्याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्ने देखिन्छ ।

पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य दुई लाख ४५ हजारसम्म पर्ने गरेको छ। दैनिक  दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक एकराज पोखरेल बताउँछन्। रासस

राजेन्द्र महतो कसरी नेपाली ?

0 comments
काठमाडौं । भारत विहारको सोनवर्षामा जन्मेका राजेन्द्र महतोले नेपाली नागरिकता बाबुले भन्दा पनि पहिले कसरी लिए भन्ने बहश चलिरहेको छ । २०२७ सालमा नेपाली नागरिकता लिएका महतोबा बाबुले २०२९ सालमा मात्रै नागरिकता लिएको खुल्न आएको छ ।

भारत विहारको सोनवर्षामा जन्मेर हुर्केर २०२७ सालमा नेपालको नागरिकता लिएपछि उनका बाबुले २ वर्षपछि नागरिकता पाएका राजेन्द्र महतो दोस्रो संविधानसभाको चुनावमा हारेपछि बडो क्रान्तिकारी भएर निक्लिएका छन् । भारत र नेपाल दुवैतिरको नागरिकता बोकेर बसेका राजेन्द्र महतो भोलि भारतका निम्ति पनि अभिसाप हुन सक्छन् । भारतसँग पुरानो नेपाल फिर्ता गरको नारा दिन सक्छन् ।

दिव्यचक्षु साप्ताहिक अगाडि लेख्छ, भारतबाट नेपाल छिरेका राजेन्द्र महतो चार दशकमै चार पटक साँसद भैसकेका र तीन पटक स्वास्थ्य, आपूर्ति र वाणिज्य मन्त्री भए । अब यी महतो कस्ता भैसकेका छन् भने तराई उनकैबाबुको बपौती र आमाको दाइजो जस्तो गरेर सङ्घीयताका नाममा सिङ्गै तराई माग्न लागेका छन् । भोलि यसैगरी उन्ले भारतसँग पुरानो नेपाल फिर्ता गर भनेर साम्राज्यवादी फिरङ्गीहरुको आडमा भारतलाई तर्साउने छन् ।

राजेन्द्र महतोको किर्ते नागरिकताका बारेमा गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेपछि छानविन हुँदै थियो । २०६२÷६३ को आन्दोलन र त्यसपछि तराई आन्दोलनले यस कुरालाई छायाँमा पा¥यो । तराई आन्दोलनका समयमा आफूले नागरिकता लिएको सिडिओ कार्यालयमा आगो झोसेर आफ्नो नक्कली नागरिकताको ढड्डा नै डढी सक्यो । के को छानविन गर्छ ? कसरी छानविन गर्छ ? भनेर राजेन्द्र महतो फूर्ति गर्दै हिँडेका छन् । यो उनको फूर्ति छानविनको प्रक्रिया अगाडि नबढुञ्जेलको मात्रै हो ।

यस्तो छानविन गरिए एकजना महन्थ र अर्को महेन्द्र पनि फेला पर्ने छन् । केन्द्रीय स्तरमै तीन जना रेड्ह्याण्ड फेला पर्छन् भने जिल्ला र स्थानीय तहमा यिनीहरुको चपेटा कति होलान् ? सक्कली नेपालीलाई तराई फुटाउनु परेको छैन । तराई फुटाउन खोज्नेहरु घुसपैठवादी नेताहरु हुन् । सङ्घीयता उनीहरुकै योजना हो । जुन नेपालको हितमा छैन ।

Like us

 

Search

 
Enjoy the site