Tuesday, November 3, 2015

रसुवा वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

0 comments

रसुवा, १७ कात्तिक-काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जादै गरेको ना ३ ख ५७०६ नं. को बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिए ।
पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।
घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो ।
अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । रासस

विवाहको प्रस्ताव अस्विकार गर्दा आगो लगाइएकी युबतिको मृतु

0 comments

१७ कार्तिक २०७२ पाकिस्तान:  विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।

विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।

सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ ।

चीनले बनायो पहिलो यात्रुबाहक बिमान सी ९१९

0 comments

चीनले पहिलो पटक ईन्जिनदेखि सम्पूर्ण पार्टपूर्जा आफ्नै देशमा निर्माण गरिएको विमान सार्वज्निक गरेको छ । सी ९१९ नाम दिइएको यो विमानमा १ सय ६८ जनाले यात्रा गर्न सक्नेछन् । चीनले विमान निर्माणमा सफलता पाएपछि अब भने बोईंग र एयरबसलाई चिन्ता बढ्न सक्दछ । किनकि, चीनले आक्रामक बजार नीति लिने र सस्तो दरमा विमान उपलब्ध गराएको अवस्थामा त्यसले उनीहरुको बजार हिस्सा प्रभावित गर्न सक्दछन् । यो विमानले एकै पटकमा ४ हजारदेखि ५ हजार ५ सय ५५ किलोमिटरसम्मको रेञ्जमा उडान गर्न सक्दछ भने ३९ हजार ८ सय फिटको उचाईसम्म उड्न सक्छ । गत सन् २०१० देखि सुरु गरिएको यो अभियान सफलतासम्म पुग्नुअघि धेरै पटक परिवर्तन भएको थियो । यो विमान सार्वजनिक गर्नुअघि तीन वर्षसम्म यसको टेष्ट फ्लाईट गरिएको थियो । हालसम्म अमेरिकी कम्पनी बोईंग, फ्रेन्च कम्पनी एयरबस, ब्राजिलको एम्ब्रेयर, क्यानडाको बाम्बार्डियर, चेक रिपब्लिकको लेट क्लोनवाईस, फ्रान्सको एटीआर, जपानको मित्सुविसी, रसियाको युनाईटेड एयरक्राफ्ट कर्पोरेशन र युक्रेनको एंतोनोव कम्पनीले मात्रै विमान उत्पादन गर्दै आएका थिए । यद्यपि, बोईंग र एयरबसको बजार हिस्सा सबैभन्दा बढी छ । चीनले अहिलेसम्म ५ सय भन्दा बढी विमानको अर्डर आइसकेको जनाएको छ भने उसको आन्तरिक बजारमै पनि कब्जा गर्न सके उसको निम्ति उपलब्धीपूर्ण बन्ने पक्का छ ।

Dhamala Ko Hamala with Nischal Basnet

0 comments

१५ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा निर्देशक निश्चल बस्नेतसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ निश्चल बस्नेतका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, November 2, 2015

Jire Khursani, 2 November 2015

0 comments

१६ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-2-november-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 416 Fuel Scarcity and Alternatives

0 comments
 १५ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१६ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 31 October 2015, Full Episode 24

0 comments
१४ कार्तिक २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २४   
HAKKA HAKKI
VIDEO
Hakka Hakki

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, October 31, 2015

ho ki kya ho part 9

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 9

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ho ki kya ho part 8

Dittha Saab, 31 Oct 2015

0 comments
 २०७२ कार्तिक १४ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२४ भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 30 October 2015, Full Episode 87

0 comments
१३ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८७ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
Bhadragol

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 29, 2015

Tito Satya, 29 October 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ कार्तिक १२ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 28 oct 2015

0 comments

११ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३६औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपालको पहिलो महिला राष्ट्रपति बिद्यादेबी भण्डारीसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस

0 comments

बुधबार ११ कार्तिक २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा ,गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा नेकपा एमालेकी उपाध्यक्ष तथा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी संग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 27 October 2015, Full Episode

0 comments

१० कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
meri-bassai-27-october-2015-full-episode

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, October 27, 2015

दैलेखमा खेर गैरहेको प्राकृतिक ग्याँस

0 comments

२०७२ कार्तिक १० - देसमा भारतले गरेको नाकाबंधीबाट इन्धन अभाब भएको अबस्थामा राज्यले दैलेखमा कच्चा अवस्थामा रहेको प्राकृतिक ग्याँस र पेट्रोल उत्खनन् गर्न सके देश केहि मात्रामा भने पनि आत्मनिर्भर हुन हुनसक्ने देखिन्छ। बर्षौदेखि यहाँ पेट्रोलियम पदार्थ खेर गैरहेको त्यहाँका एस्थानिया बताउदैछन्। श्रोत :सगरमाथा TV 
Video 

अफगानिस्तान र पाकिस्तानको भूकम्पमा २७५ भन्दा बढीको मृतु हजारौ घाइते

0 comments
काठमाडौं (कार्तिक १०) । अफगानिस्तान र पाकिस्तानमा हिजोआएको ठूलो भूकम्पमा परी मर्नेको संख्या २७५ जनाभन्दा बढी पुगेको छ । हजरौ नागरिकहरु घाइते भएका छन् । घटनामा उद्धार र खोजी कार्य जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको धक्का पाकिस्तान, अफगानिस्तानसहित उत्तरी भारतको केही सहर र ताजिकिस्तानमा पनि महसुस गरिएको थियो । साथै नेपालमा पनि भूकम्पको धक्का अनुभव गरिएको छ । समाचारअनुसार पाकिस्तानको पेसावर क्षेत्रमा बढी क्षति पुगेको छ । पाकिस्तानी आपत्कालीन व्यवस्थापन प्राधिकरणले ९४ जना व्यक्तिको ज्यान गइसकेको पुष्टि गरेको छ । 
अफगानिस्तानको एक विद्यालय क्षेत्रमा भूकम्पका कारण भागदौड मच्चिँदा कम्तिमा १२ विद्यार्थीको मृत्यु भएको छ । केही घाइते विद्यार्थीको अवस्था गम्भीर रहेको बताइएको छ । अफगानिस्तानमा १ सय २० जना घाइते भएका पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार दिउँसो अफगानिस्तानको काबुलदेखि २ सय ५६ किलोमिटरको दुरीमा रहेको हिन्दूकुश हिमालय पहाडमा केन्द्र बनाएर गएको भूकम्प ७.५ रेक्टर स्केलको रहेको अमेरिकी भुगर्भ विज्ञान केन्द्र (यूएसजीस)ले बताएको छ । यस शक्तिशाली भूकम्पमा व्यापक क्षति भएको विज्ञहरुले अनुमान लगाएका छन् ।
 वेब तस्बिर

Sagarmatha Samachar 2072-07-10

0 comments

१० कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 26, 2015

Jire Khursani, 26 October 2015, Full Episode

0 comments

९ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-26-october-2015-full-episode

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Richa Sharma (Actress)

0 comments

८ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली नायिका रिचा शर्मासंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ रिचा शर्माका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 415 : Use of Remittance

0 comments

८ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१५ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 25, 2015

डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी

0 comments

जीटिभीबाट प्रसारित डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) नुवाकोट नेपालको निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी हेर्नुहोला। श्रोत :मिडिया NP 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab 24 oct 2015

0 comments

 २०७२ कार्तिक ७ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२३ भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-08

0 comments
८ कार्तिक २०७२ - आइतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 24, 2015

नुवाकोटमा जुवाको खालवाट नगदसहित पक्राउ

0 comments

७ कार्तिक २९७२ नुवाकोट : नुवाकोटमा प्रहरीले चाडपर्वको समयमा विकृति भित्रिएपछि जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

प्रहरीले नुवाकोटको विदुरबाट जुवाको खालवाट दुई महिलासहित नौ जनालाई नगदसहित पक्राउ गरेको २४ घण्टा नबित्दै शनिवार बेलुकी बट्टारबजारबाट नगथदसहित थप चारजना पक्राउ गरेको छ ।

विदुर नगरपालिका–३ बट्टारबजारस्थित सुर्दशन गुरुवाचार्यको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहको अवस्थामा घर मालिक ४४ वर्षीय गुरुवाचार्य, विदुर नपा–५ का ४९ वर्षीय इन्द्र आचार्य, बट्टारका ३५ वर्षीय प्रकाश पाठक र जनक श्रेष्ठ नगद ३४ हजार रुपैयाँ र ताससहित पक्राउ परेका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रहरीले शुक्रवार रातिमात्र  विदुर नगरपालिका–३ स्थित रामशरण बस्नेतको घरमा जुवा खेलाइरहेको अवस्थामा ५७ हजार चारसय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

संस्कृतिका नाममा जुवातास खेलेर विकृति ल्याउनेलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौजनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रहरीले जुवा खेलिहेको अवस्थामा पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षीया सविना केसी, १९ वर्षीय आशिष तामाङ, ५३ वर्षीय रामकृष्ण गिरी, २२ वर्षीय राजकुमार खड्का, ३२ वर्षीय प्रकाश पण्डित, २९ वर्षीय दिलीप थापा, ५३ वर्षीय गोविन्द पौडेल र ४१ वर्षीय शुक्रमान श्रेष्ठ रहेका छन् ।

प्रहरीले एकै पटक यति ठूलो नगदसहित धेरैजना पक्राउ गरेको यो पहिलो घटना हो ।  उनीहरुलाई जुवा ऐनअन्र्तगत कारवाही सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ । श्रोत :अन्नपुर्ण पोस्ट

Like us

Search

Enjoy the site