Below slider

Content left

Content right

 

Sunday, July 26, 2015

इन्डोनेसियाली द्वीप जाभामा ६.० म्याग्निच्यूडको भूकम्प

 जाकार्ता १२ साउन : इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार ...

फ्री भिसा र टिकेट सहमतिमा पुगेपछि बन्द रहेका म्यानपावर कार्यालय आजबाट खुल्ला

काठमाडौँ, साउन १०–श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घबीचको गएराती अबेरसम्म चलेको वार्ता सहमतिमा पुगेपछि ...

मह खान जान्दा अमृत,नजान्दा विष

              प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद ...

Saturday, July 25, 2015

जमिन खन्दा निक्लियो अनौठो मानब जस्तै जिव

0 comments
भारत । भारतको नयादिल्ली स्थित जोधपुरको बावड़ी गाउँमा एक अपत्यारिलो घटना घटेको छ । जमिन खन्ने क्रममा एक अनौठो मानिसको स्वरुप ...

नुवाकोटका विद्यार्थीहरुलाई एक स्कुलले बेलायती स्तरको गुणस्तरिय शिक्षा दिदै

0 comments
नुवाकोट, असार ९–कामकाजी अवस्थामा गुज्रीरहेको नेपाली शिक्षामा विकास हुन नसकिरहेको बेला नीजीस्तरबाट नेपालमै पहिलोपटक नुवाकोटका ...

एक बालकलाई बलि चढाउने नाममा हत्या

0 comments
नवलपरासी, श्रावण ८ । नवलपरासीको कुडिया गाविस–४ मा एक बालकलाई बलि चढाउने नाममा हत्या गरिएको छ ।झारफूकको काम गर्ने स्थानीय ...

रिङमा नहारेका तेक्वान्दोका पुराना खेलाडी शंकर तामाङ

0 comments
९ असार,काठमाडौं - खेलमा जितहार स्वाभाविक हुन्छ। नेपाली तेक्वान्दोमा २०४० को दशकमा यस्ता अस्वाभाविक पात्र जन्मिए, जसले तेक्वान्दो ...

Friday, July 24, 2015

खानामा एकै साथ खाना नहुने खानेकुराहरु

0 comments
खाना मानिसको लागि नभई नहुने अपरिहार्य चीज हो र मानिसहरु सकेसम्म स्वादिलो खान रुचाउँछन्। स्वादिलो खाने होडमा धेरै जसोले ...

टि.पि.एस. र अमेरिका प्रवेशको बारेमा अमेरिकी दूतावासको काठमाडौँ एक विज्ञप्ती

1 comments
बैशाख १२ को भूकम्पपछि अमेरिका र क्यानडा लैजाने भन्दै दलालहरु भूकम्प प्रभावित गाउँहरुमा सक्रिय भएका छन् । गाउँ गाउँमा पुगेर ...

सुनको मुल्यमा बुधबार भन्दा ८०० रुपैयाँले कम्ति

0 comments
काठमाडौं, श्रावण८  - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले ...

प्रहरीले एकान्तकुनास्थित यातायात कार्यालयबाट ४१ जना दलालहरुलाई पक्राउ

0 comments
साउन ८ – महानगरीय प्रहरी परिसर ललितपुरले एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालय र ताल्छिखेलस्थित यातायात कार्यालय ...

बिप्लव माओवादीले गरेको बन्दबाट देशभरको जनजीवन प्रभावित

0 comments
काठमाडौँ, ८ साउन- बिप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा ...

नासाले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको छ

0 comments
पृथ्वीबाट करिब १४ सय प्रकाशवर्ष टाढा पृथ्वीजस्तै अर्को ग्रह भेटिएको छ । अमेरिकी अन्तरीक्ष नियोग नासाले केप्लर टेलिस्कोपको ...

Thursday, July 23, 2015

धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र संविधान मस्यौदाको त्रुटी सच्याउन आग्रह

0 comments
७ साउन, काठमाडौं । पूर्व युवराज्ञी हिमानीले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएकी छिन् । हिमानी ...

नदी किनारमा आमा छोरीको लास भिटियो

0 comments
मकवानपुर, ७ साउन । मकवानपुरमा एकै दिन तीन जना मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी-२ को नदी ...

ठेकेदारबाट २ इन्जिनियरले १ लाख रुपैया घुस लिदा लिदै पक्राऊ

0 comments
काठमाण्डौ साउन ७ डिभिजन सडक कार्यालय टेकुका इन्जिनियर ललिजन रावल र सबइन्जिनियर गोविन्द गैरैलाई एक लाख रुपैया घुस सहित अख्तियारले ...

बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान

0 comments
काठमाडौं, ७ साउन– भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा बिप्लव नेतृत्वको नेकपा माओवादीले ...

दिल्ली एरपोर्ट हुदै दुबई जानलागेको ७ नेपाली चेली पक्राऊ

0 comments
काठमाडौं, साउन ७ – भारतको बाटोहुँदै दुबई जान लागेका ७ जना नेपाली युवती भारतमा पक्राउ परेका छन्  । नक्कली राहदानी तथा ...

संविधानको मस्यौदामा महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्नेको माग सुझाव

0 comments
काठमाडौं, ७ साउन । संविधानको मस्यौदामा सुझाव संकलनको कार्य लगभग सकिएको छ ।विभिन्न दलहरुको विरोध र आक्रमणका बाबजुद सभासदहरुले ...

बल्लीवुड फिल्म बहुबल्ली पुरा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला।

0 comments
हिन्दी फिल्मको ईतिहाँसमा बहुबल्ली सन् २०१५को  महँगो तथा सफल फिल्म हो। फिल्म रिलीज भएको पहिलो दिनमा ६० करोड , दोस्रो ...

विश्वका उत्कृष्ट १० विश्वविद्यालयहरुको सूचि

0 comments
सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) ले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचि सार्वजनिक गरेको छ ...

अहिलेका चर्चित एमाले नेता केपि ओलिसँग टफ टकमा गरेको अन्तरवार्ताको भिडियो हेर्नुहोस्

0 comments
...

कोरियाबाट स्वर्ण पदक जिती स्वदेश फिर्ता

0 comments
दक्षिण कोरियामा सकिएको नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको ...

दारी र कपाल कुन दिन काट्दा राम्रो र नराम्रो हेर्नुहोस

0 comments
 धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा ...

चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला

0 comments
काठमाडौं, श्रावण ६ अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला ...

Like us

 

Search

 
Enjoy the site